देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित, कहाँ कति सक्रिय संक्रमित ?(तथ्यांकसहित)

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ । योसँगै सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।
संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।
यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः
प्रतिक्रिया
Facebook Comment