बङलादेश पुगेका फुटबल खेलाडीहरुले होटलमै गरे अभ्यास (फोटो फिचर)

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बङलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले होटलमै सामान्य अभ्यास गरेका छन । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । ढाकामामा नेपाली खेलाडीहरुको बिहीवार कोरोना परिक्षण गरिएको छ । उक्त नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने एन्फाले जनाएको छ ।
(तस्वीर : एन्फा)
प्रतिक्रिया
Facebook Comment