आँगनमै आयो तिहार (फोटोफिचर)

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (बिहीवार)देखि शुरु भएको छ । बिहीबार बेलुकी देखी यमदीपदान शुरु भएको छ । यस वर्ष यमदीपदान आज (बिहीवार)देखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिहारको पहिलो दिन काठमाडौं उपत्यकामा घर–घरमा झिलिमिली बत्ति बालेर तिहारको सुरुवात भएको छ ।
प्रतिक्रिया
Facebook Comment