सुन ५०० ले बढ्यो

डिसी नेपाल
१७ मंसिर २०७७ १३:२७

काठमाडौं। साताको चौथो दिन बुधवार सुनको मुल्य पुनः बढेको छ। मंगलवार छापावाला सुन प्रततोला ५०० बढेर ९० हजार ५०० मा कारोवार भएकोमा बुधवार पुनः ५०० बढेर ९१ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५५० मा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९० हजार ५० मा कारोबार भएको थियो।

यस्तै, चाँदी भने प्रतितोला एक हजार १८५ मा कारोबार भएको छ। मंगलवार चाँदी प्रतितोला एक हजार १५५ मा कारोबार भएको थियो। शुक्रवारको तुलनामा चाँदी प्रतितोला ३० ले बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *