गुनासो सुनाउँदै लालबहादुर माझी

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाटको ‘दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना’ सञ्चालन हुने भएपछि आफूहरुलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्न माग गर्दै रभुँवाघाटका स्थानीय बासिन्दा लालबहादुर माझी। तस्वीर : केदार मगर/रासस
प्रतिक्रिया
Facebook Comment