ओली सरकारविरुद्ध पहिलो पटक कांग्रेस सडकमा [फोटो फिचर]

डिसी नेपाल
२९ मंसिर २०७७ १५:२६

काठमाडौं । सरकारको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध सम्भवतः पहिलो पटक आक्रामक रुपमा प्रस्तुत भएको हो । सोमबार गरिएको विरोध प्रदर्शनमा हजारौं कार्यकर्ताहरुको उपस्थिती थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *