प्रचण्ड–नेपाल समूहले ओली विरुद्ध मेराे हस्ताक्षर दुरुपयोग गरे : छक्क बहादुर लामा

काठमाडौं। हुम्लाबाट स्वतन्त्र उम्मेदार भइ प्रतिनिधि सभामा आएका पूर्व माओवादीका नेता छक्कबहादुर लामाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको जनाएका छन्। डिसी नेपालसँग कुरा गर्दै लामाले आफूले अरु कुनै प्रयोजनका लागि गरेको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध प्रयोग गरेको पाइएको बताएका हुन्। उनले भने, ‘त्यो हस्ताक्षर मैले पहिला ओली काम्रेड र प्रचण्ड काम्रेडको अध्यक्ष र प्रधानमन्त्रीको पदका बेला भएको … Continue reading प्रचण्ड–नेपाल समूहले ओली विरुद्ध मेराे हस्ताक्षर दुरुपयोग गरे : छक्क बहादुर लामा