ओली समूह छाडेर छक्कबहादुर लामा प्रचण्ड–माधव समूहमा

डिसी नेपाल
११ पुष २०७७ १६:४२

काठमाडौं । हुम्लाबाट स्वतन्त्र उम्मेदार भइ प्रतिनिधि सभामा आएका पूर्व माओवादीका नेता छक्कबहादुर लामाले नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

लामाले शनिबार विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको भावना, सल्लाह, सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा प्रचण्ड–माधव समूहमा यथावत रहेको जानकारी गराएका छन् ।

याे पनि…

प्रचण्ड–नेपाल समूहले ओली विरुद्ध मेराे हस्ताक्षर दुरुपयोग गरे : छक्क बहादुर लामा

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *