न्यायाधीश हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

डिसी नेपाल
२२ पुष २०७७ १५:१२

काठमाडाैं। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन्। इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *