माघी पर्वमा आफ्नो भेषभुषामा सजिएकी थारु युवतीहरु (फोटो फिचर)

काठमाडौं । थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी भएका थारु युवतीहरु ।
तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिक्रिया
Facebook Comment