कुवेतको मरुमूमिमा भेटिएको मानव कंकाल नेपाली नागरिककोे हुनसक्ने आशंका

डिसी नेपाल
१५ माघ २०७७ १४:०७

काठमाडौं। कुवेतको अब्दलीस्थित मरूभूमिको बालुवामा भेटिएको मानव अस्थिपञ्जर नेपालीको रहेको कुवेतको अपराध प्रमाण महाशाखाले जनाएको छ।

ती नेपालीको हत्या गरी बालुवामा पुरेको हुन सक्ने र जंगली कुकुरहरूले लाशलाई बाहिर निकालेर खाएको हुनसक्ने अनुमान गरिएको छ।

अरब टाइम्सका अनुसार  केही महिना अघि एक नेपाली हराएको खबरहरू प्रकाशित भएको थियो र उक्त मानव अस्थिपञ्जर उही नेपालीको भएको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *