ओलीसमूहको युवा संघको अध्यक्षमा बचनबहादुर सिंह, सह-अध्यक्षमा किरण पौडेल

डिसी नेपाल
२६ माघ २०७७ २३:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीसमूहको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ प्रचण्ड नेपलसमूहमा लागेपछि उनलाई हटाएर अ‍ोली समूहले नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकले युवा संघको सह-संयोजक रमेश पौडेल हटाएर सह-अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *