सरकारको अध्यागमन कार्यविधि संशोधन प्रस्ताव विरुद्ध महिलाहरूको पासपोर्ट प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सरकारले प्रस्ताव गरेको नयाँ प्रावधानअनुसार ४० वर्षभन्दा कम उमेरकी महिलाले एक्लै विदेश जान चाहेमा उनले परिवारको सहमति र वडा कार्यालयको सिफारिश बुझाउनुपर्ने व्यवस्था रहेको छ । उमेर हद तोक्ने, सिफारिश खोज्ने, बिमा गराउनेजस्ता नीतिमार्फत् सरकारले महिलाको हिँडडुल गर्न पाउने आधारभूत अधिकारमाथि नै अंकुश लगाउन खोजेको भन्दै अधिकारकर्मीले अध्यागमन अगाडी प्रर्दशन गरेका छन ।
प्रतिक्रिया
Facebook Comment