कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

डिसी नेपाल
२ फागुन २०७७ १७:५८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ। बैठक बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक बस्ने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *