श्रेयस ऐयर एकदिवसीय टिमबाट बाहिरिए, आईपीएल पनि गुमाउने सम्भावना

डिसी नेपाल
११ चैत २०७७ १७:०५

काठमाडौं । भारतीय युवा खेलाडी श्रेयस ऐयर इंग्ल्याण्डसँगको बाँकी दुई एकदिवसीय खेलबाट बाहिरिएका छन् । मंगलबार भएको पहिलो एकदिवसीय खेलमा फिल्डीङ गर्दा घाइते भएका उनले बाँकी दुई खेल गुमाउने भएका हुन् । उनको बाँया काँधमा चोट लागेको थियो ।
उनलाई तत्काल स्क्यानका लागि अस्पताल लगिएको थियो ।

क्रिकेटसम्बन्धी वेवसाइट क्रिकइन्फोका अनुसार दिल्ली क्यापिटल्सका कप्तान ऐयरले आईपीएलको पहिलो हाफ गुमाउने सम्भावना रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *