प्रदेश २ प्रदेशसभा अधिवेशन चैत ३० गते

जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौँअधिवेशनको आह्वान गरेका छन् ।
मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए । रासस
प्रतिक्रिया
Facebook Comment