नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटो फिचर)

काठमाडौं । काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा हिँड्दै मोडलहरु ।

प्रतिक्रिया
Facebook Comment