काठमाडाैंमा भूकम्पकाे धक्का
काठमाडौं। काठमाडौंको केन्द्रविन्दु भएर भूकम्प गएको छ। बुधबार राति २ बजे ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
गएराति भएकाे भूकम्प बारपाक केन्द्रविन्दु बनाएर गएकाे भूकम्पकाे पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।
प्रतिक्रिया
Facebook Comment