ओली र नेपालबीच वार्ता भइरहेका बेला झाक्रीले भनिन् : प्रभुको ईशारामा यो सबै हुँदैछ, विकल्प विद्रोह

डिसी नेपाल
३० वैशाख २०७८ १६:१८

काठमाडौं। एमालेको माधव समूहकी नेतृ रामकुमार झाक्रीले लिखित सम्झौता नभएसम्म अलमलमा पर्न नहुने बताएकी छन्। उनले ट्वीट गर्दै अलमलमा पर्न नहुने बताएकी हुन्।

उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *