काठमाडाैंका सडकमा फुलेका ज्याकारान्डा (फाेटाेफिचर)

काठमाडाैं। काेराेनाकाे दाेस्राे लहर सुरू भएसँगै काठमाडाैं उपत्यकासहित मुलुका विभिन्न निषेधाज्ञा जारी छ। निषेधाज्ञाका कारण सवारी साधन र मानिसहरूकाे चहल पहल कम छ। यो वेला सडकका दायाँ-बायाँ ज्याकारान्डा फूलले उपत्यकाे साैन्दर्य बढाएकाे छ।
अरु वेला सवारीसाधनको धूवाँ र धूलोले गुम्सिने काठमाडौं खाल्डो अहिले निषेधाज्ञाका कारण सफा र सुन्दर छ।
प्रतिक्रिया
Facebook Comment