ठाकुर समूहले पनि उपेन्द्र यादवलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

डिसी नेपाल
१५ जेठ २०७८ १६:३९

काठमाडौं। जसपाको महन्थ ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उपेन्द्र समूहले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई शनिबारै स्पष्टीकरण सोधेको थियो। त्यसको केही समयमै ठाकुर समूहले पनि यादवलाई स्पष्टीकरण सोधेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *