आज जेठ १९ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७८ साल जेठ १९ गते, बुधबार। सन् २०२१ जुन २ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण पक्ष । सत्तमी तिथी। चन्द्रमा मिन राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी काममा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काममा खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि काममा फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परोपकार धर्ममा मन जानेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ । वैदेशिक धनको फाइदा मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुरानो काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा तनाव मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी केही बढ्नेछ । सन्तानले साथदिनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।
Facebook Comment