प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

डिसी नेपाल
१९ जेठ २०७८ २२:३५

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) ,२०७८ अध्यादेश आज जारी गरेका छन् ।

नेपालको संविधान धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *