गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट (पूर्णपाठ)
काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत गरेको छ ।
जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ । चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment