लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार उक्त बजेट सार्वजनिक गरेका हुन् । जसमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको छ । चालु आर्थिक बर्षमा ३७ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरिएको थियो ।
बजेटमा लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ।
प्रतिक्रिया
Facebook Comment