प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं। प्रदेश २ सरकारलेआर्थिक वर्ष २०७८–०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ ।
प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
चालु आर्थिक बर्षमा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment