कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले उक्त बजेट प्रस्तुत गरे ।
जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार तथा चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।
प्रतिक्रिया
Facebook Comment