राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एकघण्टा भेटवार्ता

डिसी नेपाल
१५ असार २०७८ १२:२३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार विहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एक घण्टा भेटवार्ता भएको हो।

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सरकारी पक्षबाट बहस जारी रहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो। शितल निवासले यो भेटलाई नियमित भनेको छ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहान दश बजे शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ बजेसम्म भेटवार्ता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *