कविता : मित्रता
नचिनेरै
साथी भयौ
सरता र सम्रर्पण
सँगै
कसरी खै कसरी
साथी भयौ
सायद म र उ
हामी एक अर्का झैं
छै
त्यसैले हामी
असल र सरल
साथी
बन्याैं
म
आफू भित्र
आफ्नो र उस्को
इज्जत पाऊँछु
त्यसैले साथीका
हरेक पाइला
प्रगतिमा लम्कोस
भन्छु
म मेरो साथी
को सुखमा रमने
छु
र उ पनि मेरो लागी
शुभकामना छरोस
भन्छु
कसरी खै कसरी
साथी भयौं
असल र सरल
साथी
भयौं।।
प्रतिक्रिया
Facebook Comment