इराकमा कोरोनाका कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौं । इराकको कुर्दिस्तानमा कोरोना भाइरस संक्रमणका कारण एक नेपाली महिलाको मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि त्यहाँ पुगेकी दोलखाकी पेमडिकु शेर्पाको गत मंगलबार निधन भएको हो ।
कोभिडको संक्रमणपछि अर्बिलको एक अस्पतालमा उपचार गर्ने क्रममा उनको अस्पतालमै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment