माधव नेपाल तिमीलाई गरिबको आँशुले झैँ पोल्नेछः ओली

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबको आँशुसंग तुलना गरेका छन् ।
एमाले छाडेका नेपाललाई बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गरिबको आँशुले झैँ पोल्ने ठोकुवा गरे ।
नेपालले पार्टीलाई ध्वस्त पारेको भन्दै उनले जनविरोधी अपराधी भएको बताएका थिए । साथै ओलीले सरकारको विरोध गर्दै वतृमान सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए ।
प्रतिक्रिया
Facebook Comment