डा. श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ पुनः नियुक्त भएका छन् ।
उनले बिहीबार नियुक्ति पत्र बुझेका छन् । यसअघि पनि निर्देशकको रुपमा काम गरिसकेका छन् । डा. श्रेष्ठलाई हटाएर ओली सरकारले त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. प्रेम ज्ञवालीलाई निर्देशक बनाएको थियो ।
प्रतिक्रिया
Facebook Comment