यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर

काठमाडौं ।सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा। श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा.गुणराज लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।
यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया
Facebook Comment