अमेरिकी सहायक विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता

डिसी नेपाल
३ मंसिर २०७८ १५:२९

काठमाडौं। नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।सहायकमन्त्री लुले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग भेट गरिसकेका छन्। एमसीसी पास गर्ने,नगर्ने विषयमा नेपालमा पक्ष र विपक्षमा बहस भइराखेको अवस्थामा लुको नेपाल भ्रमणलाई अर्थपूर्ण तवरले हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *