सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी
काठमाडौं।कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर ९क० मा सुरेश चन्द र ९ख० मा सुरेश अधिकारी निर्वाचित भएका हुन् ।
चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए ।
प्रतिक्रिया
Facebook Comment