गोलाप्रथासम्बन्धी निमावली राजपत्रमा प्रकाशित (राजपत्रसहित)

डिसी नेपाल
६ मंसिर २०७८ १६:४८

काठमाडौं । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वोच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *