एमाले महाधिवेशन : ११ घन्टा ढिलो गरी बन्दसत्र सुरू
चितवन। नेकपा १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रकाे हलमा पुगेका छन् । बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका हुन् ।
ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।
प्रतिक्रिया
Facebook Comment