बन्दसत्रमा केन्द्रीय सदस्यको नाम पेश गर्दै ओली

डिसी नेपाल
१३ मंसिर २०७८ ०:५५

चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । उनले अहिले नाम पढिरहेको एक प्रतिनिधिले जानकारी दिए ।

शनिबारको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । सोही अनुसार आइतबार दिउँसोभरी नेताहरुसँग छलफल गरी नाम पेश गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *