माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा राई चयन
![माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा राई चयन](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Mejar-Rai.jpg)
उदयपुर । नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् ।
राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् । गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।
प्रतिक्रिया
Facebook Comment