भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा डा.भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।
रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज(सोमबार) बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला बिष्ट छन् ।
प्रतिक्रिया
Facebook Comment