एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

डिसी नेपाल
१४ मंसिर २०७८ १०:४८

चितवन। एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए। उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ।

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो। अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *