राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित
![राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित](https://www.dcnepal.com/wp-content/uploads/2021/12/rekha-1-.jpg.jpg)
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् ।
एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन्। उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।
प्रतिक्रिया
Facebook Comment