राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित
![राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित](https://www.dcnepal.com/wp-content/uploads/2021/12/262924078_370940111119503_4588206594735943180_n.jpg)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन्।
पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ३४औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
प्रतिक्रिया
Facebook Comment