सेताम्य उपल्लो डोल्पा, तस्बिरमा हेर्नुहोस्

भारी हिमपातपछिको उपल्लो डोल्पाको धो बस्ती सेताम्य भएकाे छ। हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । पशुचौपाया चरीचरणमा पनि अप्ठयारो भएको स्थानीयले बताएका छन् ।
तस्बिर : न्युज कारखाना
प्रतिक्रिया
Facebook Comment