सेताम्य उपल्लो डोल्पा (फोटोफिचर)

डोल्पा । भारी हिमपातपछिको उपल्लो डोल्पाको धो । हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । साथै पशुचौपाया चरीचरणमा पनि अप्ठयारो भएको स्थानीयले बताएका छन् ।
तस्बिरः हेमन्त केसी\न्युज कारखाना
प्रतिक्रिया
Facebook Comment