अोमिक्रोनलाई अहिले प्योगमा अाएकै खोपले काम गर्छः डब्लूएचओ
काठमाडौं।अहिले प्रयोगमा अाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचअो ० ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा अाएकै खोपले काम गर्ने देखिएको हो ।चलन चल्तिमा अाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment