कांग्रेस महाधिवेशनः प्रधानमन्त्री देउवा मतदानस्थलमा

डिसी नेपाल
२७ मंसिर २०७८ ११:५७

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस अधिवेशनको मतदानस्थलमा पुगेका छन्।गत शुक्रबारबाट शुभारम्भ भएको कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार आज मतदान भइराखेको छ।करिब ४७ सय महाधिवेशन प्रतिनिधि रहेको कांग्रेस महाधिवेशनमा देउवा दोस्रो पटक पार्टी नेतृत्वमा दोहोरिन चाहेका छन्।

उनीसंगै संस्थापन इतरसमूहबाट डा.शेखर कोइराला,प्रकाशमान सिंह,कल्याणकुमार गुरुङ चुनाबी मैदानमा उत्रिएका छन्। लामो समयसंग देउवा समूहमै रहेका बिमलेन्द्र निधिपनि सभापतिको दौडमा रहेका छन्।यतीबेला भृकुटीमण्डप परिसरमा देउवासंगै अन्य पदाधिकारीका उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसंग भोट माग्न ब्यस्त रहेका छन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *