मतदानपछि आराम गर्दै देउवा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसको १४ औँ महाधिवेशनमा मतदान गरेपछि आराम गर्न लागेका छन्। करिब १२ बजेतिर मतदानस्थलमा मत खसाल्न लागेका देउवा १ घण्टा पछि बाहिर निस्केका थिए। बाहिर निस्केपछि प्रतिनिधिसँग घुमेर मत मागेका देउवा थकाइ लागेपछि सभागृह स्थित केन्द्रमा आएर आराम गरिरहेका छन्।
प्रतिक्रिया
Facebook Comment