कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना बिहीबारबाट

डिसी नेपाल
२८ मंसिर २०७८ १८:५६

काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ ।

निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *