६ सय मत गन्दा गुरुङको अग्रता, गच्छदार र खड्काको बराबर

डिसी नेपाल
२९ मंसिर २०७८ १९:५८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सुरु भएको छ ।

सभापतिको सकिएलगत्तै आज साँझदेखि उपसभापतिको मतगणना सुरु भएको हो । जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा ६०० मत गन्दा धनराज गुरुङले २५८, पूर्णबहादुर खड्काले २४६, विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

आज राति अबेरसम्म मतपरिणाम आउने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *